पारसको ७७ नम्बरको जर्सी कसैलाई लगाउन नदिइने

Read Time:1 Minute

गत सातामात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले लगाउँदै आएको ७७ नम्बरको जर्सी कसैलाई प्रयोग गर्न नदिइने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले पारसको सम्मानमा राष्ट्रिय क्रिकेट टिमको ७७ नम्बरको जर्सी तत्काल प्रयोग गर्न दिने निर्णय गरेको हो।

सन् २००२ देखि क्रिकेट यात्राको सुरुआत गरेका गरेका थिए । यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनी सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरे । नेपाली राष्ट्रिय टिमले अधिंकास उपलब्धि पारसकै कप्तानीमा गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ‘मलाई बार्साको असाध्यै माया लाग्छ’ भन्दै स्टेजमा रोए मेसी
Next post नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण बुधबारबाट पोखरामा, एरिक र प्रकाश सहभागी नहुने
Close