प्रधानमन्त्री कप महिला क्रिकेट पुस अन्तिम साता

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पुस अन्तिम साताबाट सुरु हुने भएको छ। क्यानले सोमबार जिल्ला संघहरुलाई पत्र लेख्दै प्रतियोगिता पुस अन्तिम साताबाट हुने जनानकारी गराएको छ।

क्यानले जिल्ला संघलाई पत्र काट्दै पुस १५ भित्र जिल्ला छनोट सक्न भनेको छ। क्यानले पुस २५ भित्र प्रादेशिक छनोट सक्न भनेको छ।

यो पटक प्रतियोगिता सुनसरीको इटहरीमा आयोजन हुने छ। टि–२० फर्म्याटमा हुन प्रतियोगिता पुस २९ गते बाट सुरु हुने छ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अन्तर्राष्ट्रिय फुटबलबाट बेन्जिमाले लिए सन्न्यास
Next post बिबिसिले दियो मेसीलाई वर्ल्ड स्पोर्टस् स्टार अफ द इयर अवार्ड
Close