टि–२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

आईसीसीले सार्वजनिक गरेकाे टी–२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १४ औं स्थानमा पुगेको छ । आयरल्याण्ड भने १३ ‌औं स्थानमा उक्लिएको छ ।

वरीयतामा भारत शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो र अस्ट्रेलिया पाँचौं स्थानमा छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post समर्थकसँग माफी माग्दै नुनेजले भने– यस्तो गल्ती अब कहिल्यै हुँदैन
Next post अल्मुताइरीले एन्फालाई पठाए पत्र
Close