सिंगापुरका टिम डेभिडमाथि मुम्बईले लगायो महँगो बोली, बन्लान्तर हार्दिकको रिप्लेसमेन्ट?

Read Time:1 Minute

बैंग्लोरमा भइरहेको आईपिएलका मेगा अक्सनको दोस्रो दिन चलिरहेको छ। जारी अक्सनमा लभगभ सबै टिमले आफ्नो टिम निर्माण गरिसकेका छन्।

आईपिएलको सर्वाधिक सफल टिम मुम्बई आफ्ना पुराना अलराउन्डर हार्दिक पाण्ड्याको रिप्लेसमेन्टका रुपमा सिंगापुरका अलराउन्डर टिम डेभिडलाई महँगो मूल्यमा अनुबन्धन गरेको छ।

अस्ट्रेलियन मुलका डेभिडलाई मुम्बईले ८ करोड २५ लाख रुपैयाँमा किनेको छ। डेभिडले विग बास लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

दोस्रो दिन मुम्बईले इंग्लयान्डका जोफ्रा आर्चरलाई ८ करोड, ड्यानिअल साम्सलाई २ करोड ६० लाख, टायमल मिल्सलाई करोड ५० लाखमा किनेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाल सुपर लिगमा झापा, इलाम र वीरगञ्जका टिम थपिने
Next post संकटा र एपिएफले खेले बराबरी
Close