वेस्टइन्डिज र पाकिस्तानबीचको तेस्रो टि–२० रद्द

वेस्टइन्डिज र पाकिस्तानबीचको टि–२० सिजितको तेस्रो खेल रद्द भएको छ । गुएनामा आइतबार राति जारी खेलका क्रममा भारी वर्षा पछि खेल रद्द भएको हो।

गुएनामा टस जितेर ब्याटिङमा उत्रिएको वेस्टइन्डिजले ब्याटिङ थाल्ने वित्तिकै भारी वर्ष भएपछि खेल रद्द गरिएको थियो । खेलमा १.२ ओभरमा वेस्टइन्डिजले विनाक्षति १५ बनाउको थियो।

तेस्रो खेल रद्द भएसँगै ४ खेलको सिरिजमा पाकिस्तानले १–०को अग्रता लिएको छ। यसअघि पहिलो खेल पनि वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेलमा पाकिस्तान ७ रनले विजयी भएको थियो।

अब चौथो तथा निर्णायक टि–२० ३ अगस्तमा हुने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भर्चुअल ब्याडमिन्टन निर्णायक कोर्ष सुरु
Next post १०० मिटर दौडमा स्वर्ण जित्दै जेकब्स बने युसेन बोल्टका उत्तराधिकारी
Close