विश्वकप छनोटः आयरल्यान्ड र युएई सेमिफाइनलमा, युएईलाई हराए पनि रनरेटमा पछि पर्‍यो बहराइन

SHARE TO:
Read Time:1 Minute

टेस्ट राष्ट्र आयरल्यान्ड र युएई आईसिसी टि–२० विश्वकपकपको ग्लोबल छनोटको समूह एको समूह २ बाट सेमिफइनलमा पुगेका छन्। समूह २को अन्तिम खेलमा आयरल्यान्डले जर्मनीमाथि ७ विकेटको जित निकाल्यो भने युएई अन्तिम खेलमा बहराइनसँग झिनो अन्तरले पराजित भएपनि दोस्रो हुँदै सेमिफाइनलमा पुग्न सफल भयो ।

समूह २ मा आयरल्यान्ड, युएई र बहराइनले समान २ खेल जित्दै ४ अंक जोडे । यसमा आयरल्यान्ड रनरेटमा शीर्ष स्थानमा हर्यो भने युएई दोस्रो भयो । यता, युएईलाई २ रनले पराजित गरेपनि बहराइन रनरेटमा पछि पर्दै सेमिफाइनलमा पुग्न असफल भयो ।

सेमिफाइलनमा आयरल्यान्ड समूह १ को उपविजेता तथा युएई विजेतासँग खेल्ने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post विश्वकप छनोटमा क्यनडासँग भिड्दै नेपाल
Next post क्यानडाविरूद्ध बलिङमा नेपाल
Close