टस हारेर अमेरिकाविरूद्ध बलिङ गर्दै नेपाल

Read Time:1 Minute

अमेरिकाविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले टस हारेको छ। टस जित्दै अमेरिकाले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो।

आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालसहित ओमान र अमेरिका रहेका छन्। ओमानस्थित अल अमेरात स्टेडियममा हुने खेल नेपाली समयअनुसार ४ः१५ बजे सुरु हुँदैछ।

अमेरिकाविरुद्ध खेलेको पछिल्ला दुवै खेलमा जित हात पारेको नेपाल आज पनि त्यही क्रमलाई निरन्तरता दिने योजनामा रहेको छ। अमेरिका भने नेपाललाई रोक्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा रहेको छ।

अमेरिकाविरुद्ध नेपालको प्लेइङ–११ यस्तो छः

ज्ञानेन्द्र मल्ल (कप्तान)

कुशल भुर्तेल

आसिफ शेख

सन्दीप लामिछाने

करण केसी

विनोद भण्डारी

सोमपाल कामी

रोहितकुमार पौडेल

कुशल मल्ल

सुशान भारी

विक्रम शोब

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post विश्वकपपछि कोहलीले कप्तानी छाड्ने, रोहित बन्न सक्छन् नयाँ कप्तान
Next post एसियन कप छनोट खेल्ने महिला टोलीको बिदाई, आजै उज्वेकिस्तान जाने
Close