रास्फोर्ड, सान्चो र साकामाथि दुर्व्यहार गर्ने ४ जना पक्राउ
गत साता सम्पन्न युरोकप फाइनलका क्रममा इंग्ल्यान्डका खेलाडीमाथि रंगभेदी दर्व्यहार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। इटालीविरुद्धको युरोकप फाइलनमा पेनाल्टी मिस गरेका मार्कस रास्फोर्ड,...
युरोकपबाट उदाएका ५ स्टार खेलाडी
युरोकपमा उत्कृष्ट प्रदर्शन गर्दै केही खेलाडीले आफूलाई स्थापित गराए । युरोकपबाट उदाएका ५ स्टार खेलाडीबारे यहाँ चर्चा गरिएको छ।
प्याट्रिक सिकले सेन्टरबाट हानेको गोल युरोकपको ‘गोल अफ द टुर्नामेन्ट’
चेक रिपब्लिकका प्याट्रिक सिकले स्कटल्यान्डविरुद्ध मैदानको लगभग सेन्टरबाट प्रहार गरेको गोल युरोकप २०२० को ‘गोल अफ द टुर्नामेन्ट’ चुनिएको छ।
युरोकपको ‘टिम अफ द टुर्नामन्ट’ सार्वजनिक, परेनन् रोनाल्डो र पोग्बा
युरोकपको ‘टिम अफ द टुर्नामन्ट’ सार्वजनिक, परेनन् रोनाल्डो र पोग्बा
रंगभेदी दुर्व्यवहार गर्नेलाई केनको कडा जवाफ, भने– तिमीहरू हाम्रा समर्थक नै होइनौ
इंग्लिस टिमका कप्तान ह्यारी केनले पनि त्यसको कडा शब्दमा विरोध गरेका छन् । उनले खेलाडीलाई रंगभेदी दुर्व्यवहार गर्नेहरु इंग्ल्इन्डका सर्थमक नै नभएको बताएका छन्
सबैखेल™ युरोकप २०२० टिम अफ द टुर्नामेन्ट
हामीले विभिन्न पोजिसनबाट खेल्ने उत्कृष्ट खेलाडी सम्मिलित युरोकपको ‘सबैखेल™ टिम अफ द टुर्नामेन्ट’ छनोट गरेका छौं।
ज्याक ग्रिलिस भन्छन्- मैले पेनाल्टी हान्न चाहेको थिएँ
युवा खेलाडीलाई पेनाल्टी प्रहार गर्न दिएर इंग्ल्यान्ड पराजित भएलगत्तै अनुभवी खेलाडी रहिम स्टर्लिङ र ज्याक ग्रिलिसमाथि पेनाल्टी हान्न नचाहेको आरोप लाग्यो।
युरोकप फाइनलमा पेनाल्टी मिस गर्ने रास्फोर्ड, साका र सान्चोमाथि दुर्व्यवहार
१६औं संस्करणको यरोकपको फाइलनमा पेनाल्टी मिस गरेका इंग्ल्यान्डका तीन खेलाडीमाथि रंगभेदी दुर्व्यवहार भएको छ। आइतबार राति वेम्बलीमा भएको इटालीविरुद्धको फाइनलमा पेनाल्टी सुटआउटमा गोल गर्न नसकेका...
पेड्री युरोकपका उत्कृष्ट युवा खेलाडी
स्पेनलाई सेमिफाइनलसम्म पु¥याउने क्रममा पेड्रीले उल्लेख्य प्रदर्शन गरेका थिए । सोही कारण उनी उत्कृष्ट युवा खेलाडी घोािषत भएका हुन्।
इटालीलाई च्याम्पियन बनाउने डोनारुमा युरोकपको सर्वोत्कृष्ट खेलाडी
फाइनलमा इंग्ल्यान्डविरुद्ध २ पेनाल्टी रोक्दै इटालीलाई ५३ वर्षपछि उपाधि दिलाएका गोलकपिर जियानलुइजी डोनारुमा युरोकपको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।