म्याच फिक्सिङमा सफाइ पाएका खेलाडी भन्छन्– उर्जाशील समय खेर गयो, जिम्मा कसले लिन्छ ?

म्याच फिक्सिङका आरोप लागेका पूर्वकप्तान सागर थापा, डिफेन्डर सन्दीप राई र विकास सिंह क्षेत्री, गोलकिपर रितेश थापा, प्रशिक्षक अञ्जन केसी र फिजियो डजिव थापाले मंगलबार सफाइ पाए । म्याच फिक्सिङको आरोपमा प्रहरीले २०७२ असोज २७ गते पक्राउ परेका उनीहरुलाई मंगलबार सर्वोच्च अदालतले सफाई दिएको हो ।

२०७५ जेठ २४ गते विशेष अदालतले गरेको फैसलालाई सदर गर्दै न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले सागरसहित ६ जनालाई सफाइ दिएको हो ।

सफाइ पाएपछि प्रतिक्रिया दिँदै उनीहरूले सत्यको जित भएको बताएका छन् । ‘यो सत्यको जित हो, ढिलै भएपनि न्याए पाएका सबै खेलाडीहरु खुशी छौँ,’ उनीहरुको भनाइ छ ।

सर्वोच्च अदालले सफाइ दिएपछि सागर, सन्दीप र रितशले पुनः फुबटलमा फर्कने चाहना राखेका छन् । तर, उनीहरुलाई फुबटलमा फर्कन भने त्यति सहज छैन। किनभने उनीहरुलाई एएफसीले लगाएको आजीवन प्रतिबन्ध भने कायमै छ ।

पूर्वकप्तान सागर थापा पुनः राष्ट्रिष्य टिमका बाट खेल्न चान्हन्छन् । तर, त्यो निकै कठीन भएको उनले बुझेका छन् । ‘५ वर्ष फुटबलबाट टाढा भइयो, प्रतिबन्ध हटेपनि राष्ट्रिष्य टिममा फर्कन गाह्रो छ । तर, असम्भव भने होइन,’ सागर भन्छन्, ‘प्रतिबन्ध हटे राष्ट्रिय टिमबाट खेल्न प्रयास गर्ने छु । भयो भने भयो, नभए पनि राष्ट्रिय टिमको जर्सी लगाएर सन्यास लिन्छु ।’

अहिलेको अवस्थामा आफूहरुमाथि लागेको कालो दाग हटाउनु नै ठूलो कुरा भएको सन्दीपले बताए । सन्दीपले फुबटल करिअरको सबैभन्दा ‘पिक टाइम’ मैदान बाहिर बिताउन बाध्य भए ।

‘अहिलेसम्म फुटबलमै रमाइयो । बाँकी जीवन पनि यसमै रमाउन चाहन्छु । आजीवन प्रतिबन्धबाट मुक्त हुादै फुटबलमै फर्किने इच्छा छ,’ राष्ट्रिष्य टिमका पूर्व डिफेन्डर सन्दीप भन्छन्, ‘फुटबलका जुनुसकै पक्षमा जोडिएर रहन सक्छौं । फुटबल प्रतिबन्धबाट हटेपछि एकेडेमी सञ्चालनदेखि प्रशिक्षक, व्यवस्थापक हरेक कुरामा जोडिन सक्छौं ।’

राष्ट्रिय टिमका पूर्व नम्बर १ गोलकिपर रितेश थापाले अब पनि फुटबलमै लाग्ने बताउँदै आफूहरु माथि लागेको आजीवन प्रतिबद्ध हटाउनका लागि एन्फाले पहल गर्नुपर्ने बताए । ‘हाम्रो अभिभावक संस्था भनेकै एन्फा हो । अब एन्फाले नै त्यसमा पहल गर्नुपर्छ । एन्फा र सरकारले नै पहल गर्नुपर्छ,’ रितेशले भने ।

सागरको मत पनि यस्तै छ । उनले अदालतबाटै सफाइ पाइसएकाले अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूहरुका पक्षमा बोल्नेपर्ने बताए । ‘अब एन्फाले निष्पक्ष छानविन गर्नुपर्छ किनकी उसलाई सबै थाहा छ । एएफसीले आजीवन प्रतिबन्ध लगाएको छ, त्यो हट्नुपर्छ । त्यसबेला एउटा खेलाडीले जति सुविधा पाउँथे, त्यो पाउनुपर्छ,’ सागरले भने ।

सन्दीप एन्फालाई बाटो बनाएर फिफामा लड्नका लागि बाटो खुलेको बताउँछन् । क्षतिपूर्तिभन्दा पनि अबको हाम्रो लक्ष्य भनेको लाइफटाइम प्रतिबन्धविरुद्ध फिफासँग लड्नु भएको बताए ।

‘गम्भीर दाग लगाएर हामीलाई यत्रो वर्ष मैदानबाहिर राखियो । मेरो ६ वर्ष कसले फिर्ता गर्छ?’ सागरले आक्रोस पोखे, ‘करिअर एउटा उचााईमा थिए, सबैको माया सम्मान पाएको थिएँ । तर, अहिले सब उल्टो भयो, मानिसका अगाडि बोल्न समेत गाह्रो छ । भविश्य अन्धकार भयो । यसको जिम्मा कसले लिन्छ ? एन्फाले लिन्छ कि सरकारले ?’

आजीवन प्रतिबन्धविरुद्ध खेलाडीहरू ‘कोर्ट अफ आर्बिटेसन फर स्पोर्टस्’मा अपिल गर्न पाउँछन् । त्यहाँ अपिलका लािग महँगो शुल्का लाग्ने भएकाले त्यसका लागि एन्फा वा सरकारले पहल गर्नुपर्ने उनीहरु बताउँछन् । अपिलका लागि २५ हजार डलर लाग्छ । ‘त्यत्रो रकम तिर्न गाह्रो हुन्छ । यसको लागि एन्फा र सरकारले पहल गरिदिनुपर्छ,’ रितेश भन्छन् ।

पूर्वकप्तान सागर थापा कसैको व्यक्तिगत स्वार्थमा गम्भीर आरोप लगाउनु राम्रो नभएको बताउँछन् । उनी कसरी अगाडि बढ्ने विषयमा केही न सोचेको बताउँछन् । ५ वर्षपछि सफाइ पाएका सगारले प्रश्न गरे, हाम्रो उर्जाशील समय खेर गयो, यसको जम्मेवारी लिने हो ?

Facebook Comments Box

22 thoughts on “म्याच फिक्सिङमा सफाइ पाएका खेलाडी भन्छन्– उर्जाशील समय खेर गयो, जिम्मा कसले लिन्छ ?

  1. I think what you posted was actually very logical. However,
    consider this, suppose you typed a catchier post title? I mean, I
    don’t want to tell you how to run your website, however suppose
    you added a title to possibly grab folk’s attention? I
    mean म्याच फिक्सिङमा सफाइ
    पाएका खेलाडी भन्छन्– उर्जाशील
    समय खेर गयो, जिम्मा कसले लिन्छ ?
    | सबै खेल is kinda boring. You might peek at
    Yahoo’s home page and watch how they create post headlines to grab viewers to open the links.
    You might add a related video or a related pic or two to grab people interested about
    everything’ve got to say. Just my opinion, it would make your
    posts a little livelier.

  2. It’s really a nice and helpful piece of info.
    I’m happy that you just shared this useful information with us.
    Please keep us informed like this. Thank you for sharing.

  3. Just desire to say your article is as astounding.
    The clearness to your put up is just nice and that i can think you are knowledgeable in this subject.
    Well together with your permission allow me to take hold
    of your feed to stay up to date with forthcoming post.

    Thanks one million and please carry on the gratifying work.

  4. Hmm is anyone else experiencing problems with the images on this blog loading?
    I’m trying to figure out if its a problem on my end or if it’s
    the blog. Any feedback would be greatly appreciated.

  5. I love what you guys tend to be up too. Such clever work and reporting!
    Keep up the great works guys I’ve included you guys to our blogroll.

  6. It’s not my first time to visit this web page, i am
    visiting this web site dailly and obtain nice facts from here
    every day.

  7. Hello there! I simply want to offer you a big thumbs up for your excellent information you
    have right here on this post. I am returning to your web site for more
    soon.

  8. I have been browsing on-line greater than three hours these days, but I never found any interesting article like yours.
    It’s beautiful value enough for me. Personally, if all webmasters and bloggers made just right content material as you did, the internet shall be much more useful than ever before.

  9. What i don’t realize is in truth how you’re now not really much more neatly-appreciated than you might
    be now. You are so intelligent. You recognize thus considerably when it comes to this subject, made me individually consider it from a lot of various angles.

    Its like women and men are not involved except it’s one thing to do with Woman gaga!

    Your individual stuffs excellent. Always take care of it up!

  10. Hi there! I could have sworn I’ve visited this web site before
    but after going through a few of the articles I realized it’s new to me.
    Regardless, I’m certainly pleased I came across it and I’ll be bookmarking it and checking back frequently!

  11. Wow that was unusual. I just wrote an extremely long
    comment but after I clicked submit my comment didn’t appear.

    Grrrr… well I’m not writing all that over again. Anyway, just wanted to say superb blog!

  12. Howdy! This is my first visit to your blog!
    We are a team of volunteers and starting a new initiative in a community in the same niche.
    Your blog provided us useful information to work on. You have done a wonderful
    job!

  13. My spouse and I stumbled over here from a different web page and thought
    I might check things out. I like what I see so i am just following you.
    Look forward to finding out about your web page yet again.

  14. Hey There. I found your blog using msn. This is a very well written article.
    I will be sure to bookmark it and return to read more of your useful
    info. Thanks for the post. I will certainly comeback.

  15. What’s up to all, as I am genuinely keen of reading this website’s post to
    be updated on a regular basis. It contains pleasant data.

  16. Hi there! I know this is sort of off-topic but I needed to ask.
    Does running a well-established website like yours take a massive amount work?

    I am completely new to writing a blog but I do write in my diary everyday.
    I’d like to start a blog so I can easily share my personal experience and feelings online.
    Please let me know if you have any suggestions or
    tips for new aspiring bloggers. Appreciate it!

  17. Thanks for finally writing about > म्याच फिक्सिङमा सफाइ पाएका खेलाडी भन्छन्– उर्जाशील समय खेर गयो, जिम्मा कसले लिन्छ ?
    | सबै खेल < Liked it!

Leave a Reply

Your email address will not be published.