चेनल, भगवती र अरुणा बने महिला फुटबल टिमको सहायक प्रशिक्षक

चेतन घिमिरे, भगवती राना मगर र अरुणा गुरुङ नेपाली राष्ट्रिय महिला फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चेतन, भगवती र अरुणालाई सोमबार सहायक प्रशिक्षक नियुक्त गरेको हो।

चेतन, भगवती र अरुणालाई सन् २०२२को एसियन कप छनोटसम्मको जिम्मेवारी दइएको छ। उनीहरुले काम थालिसेका छन्।

उनीहरुले मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्सलाई सघाउने छन्। नेपाली राष्ट्रिय महिला टिम अहिले एसियन वुमन्स च्याम्पियनसिपको छनोटका तयारीका लागि बन्द प्रशिक्षणाा छ।
रहेका छन् ।

यस्तै गोलकिपर प्रशिक्षकको जिम्मेवारी श्रीप्रकास वैद्यलाई जिम्मवारी दिइएको छ। नेपाली महिला टिमले एसियान कपका तयारीका लागि बन्द प्रशिक्षण सुरु गरेको छ । बन्द प्रशिक्षणमा ३४ खेलाडी छन्।

Facebook Comments Box