माल्दिभ्सविरुद्ध नेपाललाई अग्रता, मनिष डाँगीले गरे गोल

१३औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ। सब्टिच्यूट खेलाडी मनिष डाँगीले ८६औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।

खेलकाे पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे थियाे। खेलमा नेपाली टिमका कप्तान किरण चेम्जाेङले केही उत्कृष्ट बचाउ गरेका थिए।

Facebook Comments Box