It looks like nothing was found at this location.
Check These Out
पीएसएलको उपाधि इस्लामावाद युनाइटेलाई
पाकिस्तान सुपर लिग (पीएसएल)को उपाधि इस्लामावाद युनाइटेडले जितेको छ । अन्तिम बलमा २ विकेटको रोमाञ्चक जित निकाल्दै इस्लामावाद युनाइटेडले उपाधि जितेको हो। इस्लामाबाद युनाइटेडको यो तेस्रो पीएसएल उपाधि हो। इस्लामाबादले २०१६ मा प्रतियोगिताको पहिलो उपाधि नै जितेको थियो । त्यसपछि सन् २०१८ मा पनि च्याम्पियन बनेको थियो । इस्लामाबाद तीनवटा पीएसएल ट्रफी जित्ने एक मात्र […]
महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरीले लिइन् खेल जीवनबाट सन्न्यास
नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापाले खेल जीवनबाट सन्न्यासको घोषणा गरेकी छिन्। नेरीले सोमबार समाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी हुन्। सन्न्यासको घोषणा गदैृ उनले १७ वर्षे क्रिकेट यात्रामा साथ दिने परिवारलगायत सबैलाई विशेष धन्न्यावाद दिएकी छिन्। सन् २००७ मा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी जनाउँदा नेरी […]
नेपाल आइपुगे आईसीसी अध्यक्ष बार्क
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्क नेपाल आइपुगेका छन्। सोमबार दिउँसो ४ बजे बार्क नयाँ दिल्लीबाट नेपाल आएका हुन्। अध्यक्ष बार्कलाई त्रिभुवत अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशनबहादुर सिंंह, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका थिए। चैत ८ गतेसम्म नेपालमा रहँदा बार्कले त्रिवि र मुलपानी क्रिकेट मैदानको अवलोकन गर्ने […]