यू–२० टिमको क्लोज क्याम्पका लागि छानिए ४० खेलाडी

Read Time:2 Minute

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–२० टिमको क्लोज क्यापका खेलाडीलाई टिममा बोलाएको छ। मुख्य प्रशिक्षक मेघराज केसीले ४० खेलाडीलाई क्लोज क्याम्पका लागि बोलाएका हुन्।

जुन ४ देखि एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी प्रशिक्षणबाट प्रशिक्षक केसीले ४० जना छनोट गरेका हुन्।

केही समयको बन्द प्रशिक्षण पछि यू–२० राष्ट्रिय टिमको घोषणा गरिनेछ । बन्द प्रशिक्षण सोमबारबाट सुरु हुने एन्फाले जनाएको छ।

क्लाेज क्याम्पमा बाेलाइएका खेलाडी

गोलकिपर : इश्वर गुरुङ, युनेश चौधरी, सौरभ कार्की, जियार्थ शेख, अमरबहादुर नेवार, टोपबहादुर राना।

डिफेन्डर : अक्युब हाक्यु, जाम तम्ली, खेमराज श्रेष्ठ, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमन श्रेष्ठ, आश्विन भट्टराई, सिर्जन दानी, रोशन थापा, राज थोकर, अविशेक वाइवा ।

मिडफिल्डर : प्रदीप लम्साल, दीपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, संजिव लामा, मोहित गुरुङ, कृतिशरत्न छुन्जु, प्रितन स्याङतान, राकेश विश्वकर्मा, विनय बस्नेत क्षेत्री, सुगम सुवाल, मनग्य नकर्मी ।

स्ट्राइकर : राज भुसाल, दीपेश राई, माल्दिन आङ्थुपो, निराजन मल्ल, रोहन खड्गी, रोहित सुब्बा र जविन्द्र भट्टराई ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मेसीको कीर्तिमानमा सुनिल क्षेत्रीको नजर
Next post १ सय मिलियनमा रियलले भित्र्यायो मिडफिल्डर चुवामेनी
Close