च्यासल र ब्रिगेड बोइजले खेले बराबरी, दुवै टिम रेलिगेसनको जोखिममा

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार भएको खेलमा ब्रिगेड बोइज क्लब र च्यासल युथ क्लब बराबरीले खेलेका छन् । मंगलबार दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलका लागि अवसर सिर्जना गर्न सकेनन् । यो बराबरीसँगै दुवै टिममाथि रेलिगशनको दबाब झन बढेको छ।

बराबरीपछि ब्रिगेड ब्वाइज क्लबले ११ खेलबाट ७ अंक जोड्दै १३ औं स्थानमा छ भने च्यासल भने ६ अंकसहित पुछारमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post किन चर्चा भइरहेको छ आसिफ शेखको ?
Next post ललितपुर डर्बीमा जावलाखेल र फ्रेन्ड्सको रोमाञ्चक बराबरी
Close