ए डिभिजन लिग फागुन १९ बाट हुने

सहिद स्मारक ए डिभिजन लिग फागनु १९ गतेबाट सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघले क्लबहरुसँगको छलफलपछि लिग फागुन १९ बाट गर्ने निर्णय गरेको हो।

एन्फाले बिहीबार १४ ए डिभिजन क्लबसँग छलफल गरेको थियो । यसअघि एन्फाले लिगका लागि पुस २६को मिति तोको थियो। तर, क्लबहरुले तयारी खर्च नपाएको भन्दै मिति सार्न प्रस्ताव गरेका थिए।

यो पटकबाट लिग डबल राउण्ड रोबिनका आधारमा हुने छ। लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने छ भने दोस्रो हुनेले ५० र तेस्रो हुने टिमले २५ लाख रुपैयाँ पाउनेछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
Previous post सन्दीप र वाल्टनको कीर्तिमानी साझेदारी, फार वेस्टमाथि जनकपुरको जित
Next post आहा–रारा पोखरा गोल्डकप : प्रकाश बुढाथोकीको निर्णायक गोलमा धरान विजयी
Close