कोरोना मुक्त भए एन्सोलोटी

स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी कोरोना संक्रमण मुक्त भएका छन्। बुधबार एक विज्ञप्ति निकाल्दै एन्सोलोटी कोरोना संक्रमण मुक्त भएको जनाएको छ।

कोरोना संक्रमण मुक्त भएसँगै एन्सोलोटी आजै लन्डन जाने क्लबले जनाएको छ। च्याम्पियन्स लिगको क्वार्टरफाइलनका फस्ट लेगमा रियलले इंग्लिस क्लब चेल्सीसँग आज राति खेल्दै छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आइपिएलमा राजस्थानमाथि बैंग्लोरको जित
Next post च्याम्पियन्स लिगमा रियल र चेल्सी भिड्दै
Close