लिगमा क्लबको तयारी खर्च बढाइने

Read Time:1 Minute

अखिल नेपाल फुटबल संघ (एन्फा) को १५औं कार्यकारिणी समिति बैठकले लिगमा सहभागी हुने क्लबको तयारी खर्च बढाउने निर्णय गरेको छ। बैठकले सहिद स्मारक ए, बी र सी डिभिजन लिगका क्लबहरूलाई तयारी स्वरुप दिइँदै आएको रकममा दुई लाख पचास हजार थप्ने निर्णय गरेको छ।

यसैगरी विभिन्न प्रतियोगितामा विजेता वा उपविजेता हुने टोलीलाई दिइने पुरस्कारको सम्बन्धमा एन्फा अध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने जसको सदस्यहरुमा वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष रहने गरि पन्ध (१५) दिनभित्र पुरस्कारको मापदण्ड तयार गरी समितिको सिफारिस अनुसार पुरस्कार प्रदान गर्ने निर्णय पारित गरिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एन्फाको चुनावी साधारणसभा जेठ १५ मा
Next post वेस्ट फिफा अवार्ड : मेसीलाई लेवान्डोस्की र सलाहको चुनौती
Close