एन्फा निर्वाचन असार ६ मा हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन सरेको छ। यसअघि जेठ १५ गतेका लागि तय भएको निर्वाचन एन्फाले असार ६ गतेका लागि सारेको छ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले फिफा र एएफसीसँगको छलफलपछि निर्वाचन मिति सारिएको बताए । उनले निर्वाचन सारिएको विषयमा कार्यसमिति, जिल्ला संघ र क्लबहरूलाई जानकारी गराइसकिएको पनि बताए ।

एन्फाले २० औं विशेष साधारण सभाले निर्वाचनका लागि अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सर्वोच्चले खारेज गर्‍यो सिलवालको रिट, राखेप सदस्य सचिवमा टंकलालकै निरन्तरता
Next post एसियन कप छनोट खेल्न नेपाली फुटसल टिम कीर्गिस्थान जाँदै
Close