एसियन कप छनोट स् जोर्डन, कुवेत र इन्डोनेसियासँगै नेपाल समूह एमा

एसियन कप छनोटको तालिका सार्वजनिक गरेको छ। एएफसीले बिहीबार सर्वाजनिक गरेको तालिका अनुसार नेपाल कठीन समूहमा परेको छ ।

नेपाल रहेको समूह एमा बलिया टिम जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन् । समूएका खेल कुवेतमा आयोनजा हुने छ।

अन्तिम चरणको छनोटबाट ११ टिमले एसियन कपमा स्थान बनाउने छन् । आयोजक चीनसहित १३ टिमको टुंगो भने लागिसकेको छ।

२४ टोलीले अन्तिम चरणको छनोट खेल्नेछन् । बिहीबार भएको ड्रमा २४ टोलीलाई ६ समूहमा बाँडिएको छ र हरेक समूहको शीर्ष टोली र उपविजेता मध्ये उत्कृष्ट ५ ले एसियन कपमा स्थान बनाउने छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एसियन कप फुटसलका लागि नेपाली टिमको प्रारम्भिक छनोट, प्रशिक्षण शुक्रबारबाट
Next post ग्लोबल छनोटमा तेस्रो भयो नेपाल, आमानमाथि ९ विकेटको जित
Close