कर्मचारीसँग हारे मेयर बालेन

Read Time:1 Minute

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको टिम पराजित भएको छ। महानगर दिवसका अवसरमा सोमबार दशरथ रंगशालामा आयोजित मैत्रीपूर्ण खेलका मेयर बालेनको टिम कर्मचारीको टिमसँग ६–१ ले पराजित भएको हो।

जनप्रतिनिधिको टिमको नेतृत्व बालेनले गरेका थिए भने कर्मचारीको टिमको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गरेका थिए। मेयर साहको टिममा मेयरसहित विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधि र प्रशासकीय अधिकृत अधिकारीको टिममा कर्मचारी र नगर प्रहरी सहभागी थिए ।

मेयल बानले खेलको अन्त्यतिर मैदान छिरेका थिए। उनी मैदान प्रवेश गर्दा उनको टिमले ५ गोल खाइसकेको थियो।

Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भावुक हुँदै रोनाल्डोले भने- समकक्षी साथीहरू र देशको साथ छोड्ने छैन
Next post ब्राजिलको प्रशिक्षक बन्लान् ग्वार्डिओला ?
Close