बार्सिलोनाको सानदार जित, एट्लेटिको पराजित

रोबर्ट लेवान्डोस्कीले स्पानिस ला लिगामा गोलको खाता खोलेको खेलमा बार्सिलोनाले रियफ सोसिडाडलाई ४–१ ले पराजित गरेको छ ।

सोसिडाडको मैदानमा भएको खेलमा लेवान्डोस्कीले खेलको पहिलो मिनेटमै गोल गरेका थिए । उनले ६८ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

उस्मान डेम्बेलेले ६६ र अंशु फातीले ७९ मिनेटमा गोल गरे । सोसिडाडका अलेक्जान्डर इस्याक छैटौं मिनेटमा गोल गरे ।

अर्काे खेलमा एट्लेटिको म्याड्रिड पराजित भएको छ। आइतबार राति भएकाे खेलमा एट्लेटिकाे भिल्लारियलसँग २-० ले पराजित भएकाे हाे।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एम्बाप्पे र नेमार चम्किँदा पिएसजीको जित
Next post नेपाली क्रिकेट टिमको बिदाइ
Close