ब्राहिम डियाज एसी मिलानमै रहने

रियल मड्रिडका स्पेििनय युवा विंगर ब्राहिम डियाज पुनः एसी मिलानमै आबद्ध भएका छन्। अघिल्लो सिजन पनि एसी मिलनबोलनबाटै खेलेका उनी पुनः मिलनमै लोनमा बस्न राजी भएका हुन्।

डियाजले एसी मिलानसँग २ वर्षको लोन सम्झौता गरेका छन्। भने उनलाई किन्ने सहुलियत पनि एसी मिलानलाई दिइएको छ।

अघिल्लो सिजन मिलानबाट उनले ३९ खेल खेल्दै ७ गोल गरे । म्यान्चेस्टर सिटीबाट रियल पुगेका डियाजले २१ खेल्दै ४ गोल गरेका छन्।

Facebook Comments Box