
म्यान्चेस्टर सिटी र बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा
इंग्लिस क्लब म्यानचेष्टर सिटी र जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् । समूह चरणमा लगातार चौथो जित हात पारेपछि दुई खेल बाँकी छँदै सिटी र बायर्न अन्तिम १६मा प्रवेश गरेका हुन् । लगातार चौथो जित निकाल्ने क्रममा सिटीले ग्रीक क्लब ओलम्पियाकोसलाई १-०ले हरायो भने बायर्ननले सल्जवर्ग माथि ३-१को जित निकाल्यो ।
समूह ए अन्तर्गत गएराति भएको खेलमा बायर्नले १० खेलाडी रहेर पनि साल्जवर्गलाई ३-१ ले पराजित गरेको हो । घरेलु मैदान ४३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई पहिले अग्रता दिलाएका थिए । ५२औं मिनेटमा किंग्सले कोमनले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।
६६औं मिनेटमा मार्क रोका रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बायर्न १० खेलाडीमा सीमित भएको थियो । तर यसले बायर्नलाई असर गरेन । ६८औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए । साल्जवर्गका लागि ७३औं मिनेटमा मेर्गिम बेरिशाले सान्त्वना गोल फर्काए ।
जितपछि समूहमा अपराजित रहेको बायर्नले ४ खेलबाट १२ अंक जोडेको छ र शीर्ष स्थानमा छ । १ अंक मात्र रहेको साल्जवर्ग चौथो स्थानमा छ । ४ खेलबाट ५ अंक रहेको एट्लेटिको दोस्रो स्थानमा छ भने ३ अंक रहेको लोकोमोतिभ तेस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा स्पानिस क्लब एट्लेटिको मड्रिडले रसियन क्लब लोकोमोतिभ मस्कोसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।
म्यानचेष्टर सिटीले समूह सीमा लगातार चौथो जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएको हो । गएराति भएको खेलमा सिटीले ग्रीक क्लब ओलम्पियाकोसलाई १-० ले हरायो । सिटीका लागि फिल फोडेनले ३६औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।
जितपछि ४ खेलबाट १२ अंक जोडेको सिटी शीर्ष स्थानमा छ । यसै समूहको अर्को खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले फ्रेन्च क्लब मार्सेलाई २-० ले पराजित गरेको छ । जितपछि पोर्टो अन्तिम १६ को नजिक पुगेको छ ।
अब बाँकी दुई खेलमध्ये पोर्टोले १ अंक जोडेमात्र पनि समूह चरण पार गर्नेछ । ४ खेलबाट ९ अंकसहित पोर्टो दोस्रो स्थानमा छ । समान खेलबाट ३ अंकसहित ओलम्पियाको तेस्रो स्थानमा छ । लगातार चौथो हार व्यहोरेको मार्से भने अकविहीन हुँदै चौथो स्थानमा छ ।
best ed supplements
medications list drug medication cheap erectile dysfunction pills
how can i get cialis fast cialis 20 mg best price buy 36 hour cialis
prednisone 5mg coupon prednisone for sale prednisone 50 mg tablet canada
cialis vs sildenafil buy generic cialis canada cialis with dapoxetine from canada
prednisone 10 mg price generic prednisone canine prednisone 5mg no prescription
ivermectin pediatric dose liquid ivermectin for dogs ivermectin 0.5% lotion
durvet ivermectin pour on for cattle ivermectin for chickens dosage ivermectin dosing
soolantra ivermectin cream 1 ivermectin dose for head lice ivermectin dosage scabies
canadian online drugstore canadian drugs canadian pharmacy
best erection pills best drug for ed herbal ed treatment
finasteride cost cheap propecia online buy propecia no prescription
ed meds online without doctor prescription canadian pharmacy online ed meds online without doctor prescription
ivermectin coronavirus trials goat wormer ivermectin stromectol 12mg
stromectol for humans for sale ivermectin without a doctor prescription stromectol
cialis without a rx best price for daily cialis cialis 10 mg
cialis reliable sites tadalafil 20mg cialis online paypal