सि डिभिजन लिग : विशालको ह्याट्रिकमा झापा एफसीको सानदार जित

सहिद स्मारक सि डिभिजना लिगमा झापा एफसीले सानदार जित निकालेको छ। आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमो भएको खेलमा झापाले समाज कल्याण केन्द्रलाई ४–२ले हराएको हो।

झापाको जितमा विशाल खवासले ह्याट्रिक गरे भने सन्तोष लावतीले एक गोल थपे । समाजका राकेश विश्वकर्मा र शरद राईले एक एक गोल गरे ।

दुइृ गोलले पछि परेको अवस्था उल्टाउँदै झापाले जित निकालेको हो। जितसँगै झापाले पहिलो खेलमै महत्त्वपूर्ण ३ अंक जोडेको छ ।

१४ क्लबले प्रतिस्पर्धा गरिरहेका सी डिभिजन लिगबाट २ टिम बी डिभिजनमा बढुवा हुने छन् भने २ टिम रलिगेशनमा पर्ने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एन्फा खेलाडी संघको अध्यक्षमा विक्रम लामा
Next post एसियन गेम्सका लागि एथ्लेटिक्सको छनोट वैशाख १५ र १६ गते हुने
Close