अमेरिकी अर्बपति टाड बोलीले किने चेल्सी

प्रिमियर लिग क्लब चेल्सी अमेरिकी अर्बपति टाड बोलीले किनेका छन्। बोलीले ४.२५ विलियन पाण्डमा चेल्सी किनेका हुन्।

चेल्सीले एक विज्ञप्ति जारी गर्दै क्लब बोलीले किनेको पुष्टी गरेको छ। रोमन इब्राहिमोभिचले २००४ मा चेल्सी किनेका थिए।

रसियन अर्बपति रोमान इब्राहिमोभिचमाथि बेलायतले प्रतिबन्ध लगाएपछि उनले चेल्सी बेच्ने निर्णय गरेका थिए। बोली अमेरिकी बेलसबल क्लब लस एन्जलस डजर्सका मालिक समेत हुन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post जिम्बाबेविरुद्ध नेपालको ९ विकेटको जित
Next post विवादमा पर्न चाहन्नँ भन्दै भविन्द्रले छाडे राष्ट्रिय टिमको बन्द प्रशिक्षण
Close