च्यासका डिफेन्डर कमल र गोलकिपर प्रदीपलाई कारोना संक्रमण

जारी सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ। च्यासल युथ क्लबका डिफेन्डर कमल श्रेष्ठ र गोलरक्षक प्रदीप भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको क्लबले जनाएको छ

बिहीबार भएको प्रि म्याच कन्फ्रेन्समा च्यासलका सहायक प्रशिक्षक आशिक थापा मगरले आफ्ना खेलाडीद्वय कलम र प्रदीपलाई कोरोना संक्रमण देखिएको जानाए ।

कमल र प्रदीप दुवैले नवौं चरणका खेल गुमाउने छन्। नवौं चरणमा च्यासलले नेपाल पुलिस क्लबको सामाना गर्ने छ।

आठौं चरणको समाप्तिमा रेलिगेशन जोनमै छ । उसले ८ खेलमा ५ अंक मात्र जोड्न सकेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पिएम कपमा सुदूरपश्चिमकाे पहिलाे विजयी
Next post गण्डकीले भेटेन एपिएफविरुद्ध ९३ रनको लक्ष्य, एपिएफ २ रनले विजयी
Close