इन्स्टामा रोनाल्डोको नयाँ कीर्तिमान

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा नयाँ कीर्तिमान बनाएका छन्। शनिबार मात्र ३७औं जन्मोत्सव मनाएका रोनाल्डो इन्स्टाग्राममा ४ सय मिलिनय फोलोअर्स हुने पहिलो व्यक्ति बनेका छन्।

इन्स्टाग्राममा ३२४२ पोष्ट गरेका रोनाल्डोको पोष्टमा औसत १० मिलियन लाइक हुने गर्छ । उनले जम्मा ५०० जनालाई मात्र फलो गरेका छन् ।

इन्स्टाग्राममा सर्वाधिक फलोअर्स हुनेको दोस्रो नम्बरमा कायली जेनर छन् । उनको ३०८ मिलियन फलोअर्स छ । यस्तै अर्का फुटबल स्टार लिओनल मेस्सी ३०६ मिलियन फलोअर्ससहित तेस्रो स्थानमा छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मेसी र एमबाप्पेको गोलमा पिएसजीको सानदार जित
Next post कतारमा उपचार गर्दै नेपाल फर्कँदै सावित्रा, केही सातामै मैदान फर्कने
Close