युनाइटेडका ड्यानियल जेम्स लिड्समा

म्यान्चेस्टर युनाइटेडका युवा विंगर ड्यानियल जेम्स अर्को प्रिमियर लिग क्लब लिड्स युनाइटेडमा आबद्ध भएका छन्। समर ट्रान्सफर विन्डोको अन्तिम दिन लिड्सले २५ मिलियन पाउन्डमा जेम्सलाई अनुबनधन गरेको हो।

२३ वर्षीय जेम्सले लिड्ससँग ५ वर्षका लागि सम्झौता गरेका छन् । अब उनी सन् २०२६ सम्म लिड्समा रहने छन्।

सन् २०१९ मा स्वान्सी सिटीबाट युनाइटेड आएका जेम्सले युनाइटेडमा कमै मात्र अवसर पाएका छन्। जेम्सले युनाइटेडमा ७४ खेल खेल्दै ९ गोल गरेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सुआरेज दुई साता मैदान बाहिर, विश्वकप छनोटका खेल गुमाउने
Next post एट्लेटिको फर्किए ग्रिजमन
Close