इटालीलाई च्याम्पियन बनाउने डोनारुमा युरोकपको सर्वोत्कृष्ट खेलाडी

इटालियन गोलपिकर जियानलुइजी डोनारुमा १६औं संस्करणको युरोकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । फाइनलमा इंग्ल्यान्डविरुद्ध २ पेनाल्टी रोक्दै इटालीलाई ५३ वर्षपछि उपाधि दिलाएका गोलकपिर जियानलुइजी डोनारुमा युरोकपको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

डोनारुपमा फाइनलमा मात्र होइन, प्रतियोगिताभरि नै उत्कृष्ट प्रर्दन गरेका थिए । सेमिफाइलनमा स्पनेविरुद्धको उनको प्रदर्शन अझ विशेष थियो। उनले स्पनेविरुद्ध पनि पेनाल्टी रोकेका थिए।

प्रतियोगितामा ७ खेल खेल्दो उनले ३ क्लिसिट राखे भने ४ गोल मात्र खाए ।

आइतबार भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ले हराउँदै इटालीले ५३ वर्षपछि उपाधि जितेको छ।

याे पनि पढ्नुहाेस् :

बेल्जियमविरुद्ध इटालीका गोलकिपरले लगाएका थिए २८८ वटा ‘काँडा’ भएको पञ्जा

Facebook Comments Box