क्लब फुटबलफुटबल

इपिएलमा आर्सनजको जित, चेल्सी रोकियो

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको आर्सनल विजयी भएको छ। लियन्द्रो ट्रोसार्डको निर्णायक गोल मद्दतमा आर्सनलले एभटर्ननलाई १–०ले हरायो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा आर्सनलाई जित दिलाउन ट्रोसार्डले ६९औं मिनेटमा गरेका थिए। त्यसपछि गोल नहुँदा आर्सनल १–०ले विजयी भयो।

जितपछि आर्सनल पाँच खेलमा चारमा जित र तिनमा हार सहित चौथो स्थानमा छ। हारेको एभर्टन पाँच खेलमा मात्र एक अंकसहित १८औं स्थानमा रहेको छ।

यस्तै, अर्को खेलमा चेल्सी बोर्नेमाउथसँग गोलरहित बराबरीमा सकिएको छ। चेल्सीले बोर्नेमाउथ माथि निरन्तर दबाब बनाए पनि गोल गर्न सकेन।

बराबरी पछि पाँच खेलमा एक जित र दुई बराबरी सहित पाँच अंकमा १४औं स्थानमा छ। बर्नमाउथ भने एक जित सहित टिम अंकमा एक स्थान तल छ।