यसरी गर्दैछ भारतीय टिमले नेपालविरूद्धको तयारी

भारतीय फुटबल टिम यतिखेर नेपालमा छ। साफ च्याम्पियनसिपको तयारीका लागि नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्न भारतीय टिम सोमबार नेपाल आइपुगेको हो।

भारतीय टिमले मंगलबार र बुधबार आर्मी अफिसर्स क्लबमा अभ्यास गरेको छ। नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बिहीबार (भोलि) र आइतबार हुनेछ।

दुवै खेल साँझ साढे ५ः३० बजे दशरथ रंगशालामा हुनेछ। पहिलो मैत्रीपूर्ण खेलअघि भारतीय बुधबार साँझ अन्तिम तयारी गरेको छ।

तस्बिरमा हेर्नुहोस् भारतीय टिमको अन्तिम तयारी:

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ‘सी’ डिभिजन छनोटः ज्वरो मात्र नापेर एन्फाको ‘हदैसम्मको स्वास्थ्य सतर्कता’ !
Next post रोनाल्डो बने बेलायतकी महारानीले अटोग्राफ मागेको इतिहासकै एकमात्र व्यक्ति
Close