°
, May 30, 2023 in

अन्तर्राष्ट्रिय फुटबल

अन्तर्राष्ट्रिय फुटबलफुटबलसमाचार

मेसी र अर्जेन्टिनालाई लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड

अर्जेन्टिनी स्टार लिओनल मेसी र विश्व विजेता अर्जेन्टिनी फुटबल टिमले लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड प्राप्त जितेका छन्। मेसीले ‘मेन्स स्पोर्ट्स पर्सन अफ दि इअर’को अवार्ड जित्दा उनीसहितको टिमले ‘टिम अफ दि इअर’को अवार्ड प्राप्त गरे। मेसी एकै संस्करणमा दुई लाउरेस अवार्ड जित्ने पहिलो खेलाडी समेत बने। मेसीको कप्तानीमा अर्जेन्टिनाले गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकप…

अन्तर्राष्ट्रिय फुटबलफुटबलसमाचार

कुवेतसँगै लेवनानले साफ च्याम्पियनसिप खेल्ने

भारतमा आयोजना हुने १४औं संस्करणको साफ च्याम्पियनसिपमा लेवनान पनि सहभागी हुने भएको छ। दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले सोमबार प्रतियोगिता खेल्ने आठौं टोलीका रुपमा लेवनानको नाम घोषणा गरेको हो। साफले प्रतिस्पर्धास्तर बढाउन भन्दै यो संस्करणदेखि साफ क्षेत्रभन्दा बाहिरका टिमलाई आमन्त्रित प्रतिस्पर्धीका रुपमा सहभागी गराउन लागेको हो। १४औं साफ बैंग्लोरमा आसर ६–१९ गतेसम्म आयोनजा हुनेछ। यसपल्ट…

अन्तर्राष्ट्रिय फुटबलफुटबलरोचकविश्वकप २०२२

रोनाल्डो बने विश्वकपका पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी

काठमाडाैं, मंसिर ९ : पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले बिहीबार पाँचौं विश्वकप खेले छ। घानाविरुद्ध पाँचौं विश्वकपमा पहिलो खेल ३७ वर्षीय रोनाल्डोले सो खेलमा यो गरे। ६५औं मिनेटमा पेनाल्टीमा गोल गरेका रोनाल्डो विश्वकपका पाँचा संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने। सनसनी पूर्ण बनेको खेलमा पोर्चुगल ३–२ले विजयी भएको थियो। रोनाल्डाले यसअघि उनले जर्मनीमा सन् २००६, दक्षिण अफ्रिकामा…

अन्तर्राष्ट्रिय फुटबलफुटबलविशेष

मेसीले जित्लान् विश्वकप उपाधि ?

स्पेनी प्रशिक्षक लुइस एनरिकेले केही दिनअगाडि भनेका थिए, यदि अर्जेन्टिनी लियोनल मेसीले विश्वकप जित्न सक्दैनन् भने त्यो अन्याय नै हुनेछ । तर सातपल्टको बालोन डी’अर विजेताका लागि सायद समय र अवसर दुवै बितिरहेको छ । क्रिस्टियानो रोनाल्डोसँगै उनी पाँचौं पटक विश्वकप खेलिरहेका छन् । अन्तिम पनि । यो पुस्ताले देखेका महान् फुटबल खेलाडी यिनै दुई हुन् । अझ उनीहरूलाई सर्वकालीन…

अन्तर्राष्ट्रिय फुटबलफुटबलरोचक

इन्स्टामा रोनाल्डोको नयाँ कीर्तिमान

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा नयाँ कीर्तिमान बनाएका छन्। शनिबार मात्र ३७औं जन्मोत्सव मनाएका रोनाल्डो इन्स्टाग्राममा ४ सय मिलिनय फोलोअर्स हुने पहिलो व्यक्ति बनेका छन्। इन्स्टाग्राममा ३२४२ पोष्ट गरेका रोनाल्डोको पोष्टमा औसत १० मिलियन लाइक हुने गर्छ । उनले जम्मा ५०० जनालाई मात्र फलो गरेका छन् । इन्स्टाग्राममा सर्वाधिक फलोअर्स हुनेको दोस्रो नम्बरमा…

अन्तर्राष्ट्रिय फुटबलफुटबलविश्वकप २०१८समाचार
0

विश्वकप पुरस्कार राशी पहिलेभन्दा कति बढी र कसले कति पाए ? (इन्फोग्राफिक्ससहित)

रुसमा सम्पन्न २१औं संस्करणको विश्वकप फुटबलको उपाधि २० वर्षपछि फ्रान्सले जितेको छ । आइतबार मस्कोमा सम्पन्न फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै फ्रान्सले दोस्रो पटक उपाधि कब्जा गरेको हो । उपाधिसँगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसँगै ३८ मिलियन डलर अर्थात ४ अर्ब १७ करोड १२ लाख ६० हजार नेपाली रूपैयाँ प्राप्त गरेको छ । दोस्रो…