लेस्टर सिटीका कप्तानले दशकपछि छाडे क्लब

इंग्लिस क्लब लेस्टर सिटीका कप्तान गोलकिपर कास्पर स्माइकलले क्लब छाडेका छन्। ३५ वर्षीय डेनिस गोलकिपर स्माकइकलले ११ वर्षपछि लेस्टर छाडेका हुन्।

दशकपछि लेस्टर छाडेका स्माइकल फ्रेन्च क्लब नाइसमा आबद्ध भएका छन्। स्माइकलले नाइससँग ३ वर्षको सम्झौता गरेका छन्।

सन् २०११ मा लिड्स युनाइटेडबाट लेस्टर आएका स्माइकल ४७९ खेल खेल्दै १४४ क्लिनसिट राखेका छन् । सन् २०१५/१६ मा प्रिमियर लिग, २०२०/२१ मा एफए कप, २०२१ मा कम्युनिटी सिल्ड जित्जा उनी मुख्य खेलाडी थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post खेलको बीचमै स्टेडियम छाडेपछि रोनाल्डोसँग चिढिए प्रशिक्षक टेन ह्याग
Next post मेसीलाई बार्सिलोनामा चाहन्छन् जाभी
Close