फ्रेन्च डिफेन्डर कुन्डे बार्सिलोनामा

Read Time:1 मिनेट

फ्रेन्च डिफेन्डर जुलेस कुन्डे स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएका छन्। २३ वर्षीय कुन्डेले बार्सिलोनासँग ५ वर्षको सम्झौता गरेका छन्।

बार्सिलोनाले कुन्डेले सेभियाबाट ६० मिलियन युरोमा किनेको हो। अब कुन्डे सन् २०२७ सम्म क्याम्प नेउमा रहनेछन्।

कुन्डेलाई भित्र्याउन इंग्लिस क्लब चेल्सीमा पनि लागि परेको थियो । तर, कुन्डेले बार्सिलोना रोजेका छन्। बार्सिलोनासँग सम्झौता गरेपछि कुन्डेले प्रशिक्षक जाभीका कारण आफू बार्सिलानामा आबद्ध भएको बताएका छन्।

कुन्डे सन् २०१९ मा फ्रेन्च क्लब बोर्डूअक्सबाट सेभिया आएका थिए । सेभियामा तीन सिजिन बिताउँदा उनले १३३ खेल खेल्दै ९ गोल गरेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सन्दीपले वेस्टइन्डिजमा ‘द सिक्टी’ खेल्ने
Next post पोग्बाले विश्वकप गुमाउन सक्ने
Close