It looks like nothing was found at this location.
Check These Out
क्रिकेट विकासमा सहयोग गर्ने आईसिसी अध्यक्षको प्रतिबद्धता
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अध्यक्ष ग्रेग बार्कलेले नेपाल एसोसिएट राष्ट्रमा फेरि एक नम्बर बन्ने सम्भावना रहेको बताएका छन्। राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङसँगको भनेटमा आइसिसी अध्यक्ष बार्कलेले सीमित स्रोत र साधानका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताए। उनले नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। राखेप सदस्य–सचिव […]
एनभिए भलिबलमा पुलिसकाे जित
आठौं आरबीबी एनभिए महिला तथा पुरुष च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीसँगै ३ भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबलाई ३-२ को सेटमा रोमाञ्चक जित हात पारेको छ। पुलिससँग पराजित भए पनि तीन खेलमा ७ अंकका साथ एभरेष्ट क्लब समूह एबाट सेमिफाइनलमा पुगेको छ। पुलिसले दोस्रो, चौथो र पाँचौं सेटमा हात पारेको […]
राखेपले दशरथ रंगशाला आफैं संरक्षण गर्ने
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदान आफैले संरक्षण गर्ने भएको छ। राखेप मातहत रहेको दशरथ रंगशालाको खेल मैदान विगत लामो समयदेखि अखिल नेपाल फुटबल संघले मर्मत सम्भार तथा संरक्षण गर्दै आएकोमा मैदानको गुणस्तर र स्तरोन्नतीमा सन्तोषजनक कार्य नभएकोले अब उप्रान्त राखेप आफैले संरक्षण गर्ने भएको हो। संरक्षण गर्ने प्रारम्भिक कार्य मंगलबारदेखि नै […]