अर्जेन्टिनाले विश्वकपको दक्षिण अमेरिकी छनोटमा विजयी सुरुआत गरेको छ। शुक्रबार बिहान भएको खेलमो कप्तान लियोनल मेसीको निर्णायक गोल मद्दतमा अर्जेन्टिनाले इक्वेडरमाथि १–०को जित निकाल्यो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा मेसीले ७८ औं गोल गरेका थिए। उनले मिनेटमा फ्रिकिकमार्फत गोल गर्दैै अर्जेन्टिनालाई विजयी सुरुआत दिलाए।
शुक्रबार नै भएको अन्य खेलमा कोलम्बियाले भेनेजुयलालाई १(० ले पराजित गरेको छ भने पाराग्वे र पेरुले गोलरहित बराबरी खेलेका छन्।