अफ्रिका कप अफ नेसन्स : पुनरागमन जित निकाल्दै मोरक्को अन्तिम ८मा

Read Time:1 Minute

मोरक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम ८मा पुगेको छ। मंगलबार राति भएको खेलमा माल्वीमाथि २–१को पुनरामगन जित निकाल्दै मोरोक्कोले पनि क्वार्टरफाइनलमा स्थान पक्का ग¥यो।

मोरक्कोको जितमा युसुफ इन नेसरी र अर्चरफ हाकिमीले गोल गरे भने माल्वीका गाबाडिन्हो एमहांगोले गोल गरेका थिए।

खेलमा अग्रता भने माल्वीले लियो । सातौं मिनेटमा एमहांगोले गोल गोल गरेका थिए । पहिलो हाफा सकिनै लाग्दा मोरक्कोले बराबरी गोल फर्कायो । इन्जुरी समयको दोस्रो मिनृेटमा उसका इन नेसरीले गोल गरेका थिए ।

पहिलो हाफ १–१को बराबरीमा सकिएको खेलमा त्यसपछि ७०औं मिनेटमा मोरक्कोले अग्रता लियो । उसका हाकिमीले गोल गरेका थिए । त्यसपछि गोल नहुँदा मोराक्को २–१ले विजयी भयो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सेनेगल अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा
Next post युनाइटेडका स्ट्राइकर मार्सियल सेभियामा
Close