°
, May 30, 2023 in

राष्ट्रिय फुटबल

फुटबलराष्ट्रिय फुटबलसमाचार

यू–२० महिला एसियन कप छनोटका लागि नेपाली टिमको घोषणा

अखिल नेपाल फुबटल संघ (एन्फा)ले एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली महिला टिमको घोषणा गरेको छ। एन्फाले एसियन कपको दोस्रो चरणको छनोटका लागि शुक्रबार २३ सदस्यीय टिम घोषणा गरेको हो। केही समयको बन्द प्रशिक्षणपछि मुख्य प्रशिक्षक याम गुरुङले नेपाली टिम घोषणा गरेका हुन्। जुन ३ देखि ११ सम्म म्यानमार हुने छनोटमा नेपालल समूह…