राष्ट्रिय फुटबल

फुटबलराष्ट्रिय फुटबल

एसियन गेम्समा डेब्यू गर्दै महिला फुटबल टिम

अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको तर्फबाट सबैभन्दा बढी सम्भावना भएकोमा पर्छ महिला फुटबल । शुक्रबार नेपालले एसियाली खेलकुदको महिला फुटबलमा डेब्यु गर्दै छ । पहिलो खेल भियतानमविरुद्ध छ । त्यसपछि जापान र बंगलादेशसँग खेल्नेछ । टिमका प्रशिक्षक छन्, नेपाली फुटबलकै सर्वाधिक सफल पूर्वखेलाडी तथा वर्तमान प्रशिक्षक बालगोपाल महर्जन । नेपाली पुरुष फुटबलका लागि उनले धेरथोक जितेका छन् । तर यसपल्ट महिला फुटबलका लागि…

फुटबलराष्ट्रिय फुटबल

यू–१९ साफ च्याम्पियसिप : उपाधि जित्ने लक्ष्य बनाएको नेपाल पहिलो खेलमै पराजित

घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य बनाएको नेपाल यू–१९ साफ च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाली टिम पाकिस्तानसँग १–०ले् पराजित भयो। घरेलु मैदानमा नेपालविरुद्ध जित दिलाउने क्रममा पाकिस्तानका लागि अलि जाफरले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७५औं मिनेटमा जाफरले पाकिस्तानलाई अग्रता दिलाए। ६ टिम सहभागी…

फुटबलराष्ट्रिय फुटबल

यू–१९ साफ च्यामिपयनसिप आजबाट, नेपालले पाकिस्तानको सामना गर्दै

यू–१९ च्याम्पियनसिप आजबाट दशरथ रंगशालामा आज सुरु हुँदैछ। प्रतियोगितामा आयोजक नेपालसहित ६ टिम सहभागी छन्। घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य बनाएको नेपाली टिमले आज पाकिस्तानको सामना गर्दै छ। नेपाल र पाकिस्तानबीचको खेल दिउँसो साढे ४ बजे दशरथ रंगशालामा हुनेछ। त्यसअघि प्रतियोगिताको उद्घाटन खेलमा भारत र बंगलादेश भीड्ने छन्। यो खेल दिउँसो १ बजे सुरु हुनेछ।…

फुटबलराष्ट्रिय फुटबल

यू–१९ साफ च्याम्पियनसिप : घरेलु मैदानमा च्याम्पियन बन्ने नेपालको लक्ष्य

यू–१९ साफ च्याम्पियनसिप फुटबल भोलिबाट नेपालमा सुरु हुँदैछ। नेपालले उपाधि घरमै राख्ने लक्ष्य बनाएके छ। बुधबार आयोजित प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक सुनिल श्रेष्ठले समूह विजेताका रुपमा सेमिफाइनल पुग्ने र उपाधि जित्ने लक्ष्य रहेको बताए। ‘हाम्रो लक्ष्य भनेको हरेक खेल जित्दै जाने, समूह विजेता बन्दै उपाधि जित्ने लक्ष्य हो’, उनले भने। उनले टिममा राम्रा खेलाडी भएको बताउँदै…

फुटबलराष्ट्रिय फुटबल

एसियन गेम्स खेल्ने नेपाली महिला फुटबल टिम चीन लाग्यो

१९औं एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ। हान्झाउमा हुने प्रतियोगिता हुने नेपाली टिम सोमबार दिउँसो चीन प्रस्थान गरेको हो। चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्समार्फत नेपाली महिला फुटबल टोलीले एसियन गेम्समा डेब्यु गर्दैछ। रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीमा २२ खेलाडी…

फुटबलराष्ट्रिय फुटबल

युरोपको अनुभवले अबको खेलमा राम्रो गर्न प्रोत्साहित गरेको छ : सावित्रा

युरोपेली लिग खेलेर नेपाली फरवार्ड सावित्रा भण्डारी आज स्वदेश फर्किएकी छन्। इजरायली क्लब हापोएल रानानाबाट दुई नकआउट र दुई लिग खेलपछि एसियाली खेलकुदमा सहभागी बन्न सावित्रा नेपाल फर्किएकी हुन्। नेपाली महिला फुटबल टिमले विगत दुई महिनादेखि एसियाली खेलकुदको तयारी गरिरहेको छ। अब सावित्रा पनि एसियाडको तयारीमा रहेको नेपाली टिममा सामेल हुनेछिन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने…

फुटबलराष्ट्रिय फुटबल

युरोपियन अनुभव बोकेर एसियन गेम्सका लागि फर्कँदै सावित्रा

इजरायलको महिला फुटबल लिगमा हापोएल रानानाबाट खेलिरहेकी नेपाली महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी एसियाली खेलकुदका लागि आज काठमाडौं आइपुग्ने छिन्। इजरायलको लिगमा बिहीबार आफ्नो टोलीका लागि गोल गर्दै उनी नेपाल फर्किएकी हुन्। सावित्राले ६२औं मिनेटमा गरेको गोलबाट हापोएलले अग्रता लिए पनि हापोएल पेटाक टिक्भासँगको खेल १–१ को बराबरीमा टुंगिएको छ। साम्बाको टोली हापोएल रानाना…

फुटबलराष्ट्रिय फुटबल

नाबालिग यौन दुर्व्यवहारको आरोपमा रियलका तीन खेलाडी पक्राउ

नाबालिगमाथि यौन दुर्व्यवहार गरेको आरोपमा रियल म्याड्रिडका खेलाडी पक्राउ परेका छन्। नाबालिगसँगको यौन भिडियो सामाजिक सञ्जाल मार्फत शेयर गरेको आरोपमा स्पेनिस प्रहरीले रियलका तीन खेलाडीलाई पक्राउ गरेको छ। पहिचान गोप्य राखिएका उनीहरु रियलका एकडेमीका खेलाडी भएको बताइएको छ। पीडित नाबालिगकी आमाले मुद्दा दायर गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरिएको हो। मुद्दा सेप्टेम्बर ६ मा दायर गरिएको…

फुटबलराष्ट्रिय फुटबल

यू–१९ टिममा २५ खेलाडी छानिए

आसन्न यू–१९ साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रियमा २५ खेलाडी छनोट गरिएको छ। मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मंगलबार बन्द प्रशिक्षणमा ३४ जनाबाट २५ खेलाडी छनोट गरेका हन्। नेपाल यू–१९ फुटबल टिम अहिले काठमाडौंमै हुने साफ यू–१९ च्याम्पियनसिपको तयारीमा छ। च्याम्पियनसिप यही सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा आयोजना हुनेछ। नेपाली टिम जियारथ शेख, रुबिन बोगटी, अमित…

फुटबलराष्ट्रिय फुटबल

मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

म्यानमारविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। सामेबार म्यानमारको याङगुनस्थित थुवुना रंगशालामा भएको खेलमा अन्तिम ५ मिनेट सम्हालिन नसक्दा नेपाल घरेलु टोलीसँग १–०ले पराजित भयो। प्रतिस्पर्धात्मक बनेको खेलमा म्यानमारले नेपालविरुद्ध ८६औं मिनेटमा अकाउन्टरमा गोल गरेको थियो। म्यानमारका विन न्याङ तुङले गोल गरेका थिए। यसअघि शुक्रबार भएको मैत्रीपूर्ण खेल अञ्जन विष्टले पेनाल्टी चुकाउँदा गोलरहित बराबरीमा…