साफ खेल्ने यू-१६ फुटबल टिमको विदाई
अखिल नेपाल फुटबल संघ (एन्फा)ले भुटानमा हुने यू-१६ साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीलाई बिदाई गरेको छ। बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रमको आयोजना गरी एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले यू–१६ टिमलाई जितको शुभकामना दिँदै विदाई गरे । टोलीमा २३ जना खेलाडी, प्रशिक्षक, मुख्य प्रशिक्षक, फिजिसियन, असिस्टेन्ट कोचलगायत कूल ३० सामेल रहेका छन्। उनले टोलीलाई संयमतापूर्व…