सुजलको गाेलमा मोरिससविरुद्ध नेपाललाई अग्रता

दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले सुरुआतमै अग्रता लिएको छ। अफ्रिकी मुलुक मोरिसविरुद्ध नेपालले १०औं मिनेटमा अग्रता लिएको छ।

नेपालका लागि सुजल श्रेष्ठले गोल गर्दैं टिमलाई अग्रता दिलाए । उनले डिबक्स भित्रबाट आशिष लामाले उपलब्ध गराएको पासमा नजिकैबाट गोल गरेका थिए।

दुई मैत्रीपूर्ण खेलका लागि मोरिस नेपाल आएको हो । गत शनिबार भएको पहिलो खेलमा नेपाल १–०ले विजयी भएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post राष्ट्रिय टिममा नवीनको डेब्यू, दर्शनलाई सुरुआतमै मौका
Next post किरणले बचाए पेनाल्टी, नेपालको अग्रता कायमै
Close