नेपाल सुपर लिगमा झापा, इलाम र वीरगञ्जका टिम थपिने

आसन्न नेपाल सुपर लिगमा थपिने नयाँ तीन टिमको टुंगो लागेको छ। एन्एसएल आयोजकले दोस्रो सिजनको प्रतियोगिताका लागि आइतबार भएको अक्सनबाट झाप, इलाम र वीरगञ्जको टिमलाई छनोट गरेको हो।

१० टिम सहभागी हुने प्रतियोगितामा झापा फुटबल क्लब, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डी मेची क्लबले पनि खेल्ने छ।

पहिलो सिजन ७ टिममात्र सहभगाी थिए । दोस्रो संस्करणको एनएसएल चैत २६ देखि जेठ ७ गतेसम्म हुनेछ । यो पटकबाट प्रतियोगिता दशरथ रंगशाला काठमाडौं, पोखरा रंगशाला पोखरामा आयोजना हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एनआरटी र हिमालयन शेर्पाले खेले बराबरी
Next post सिंगापुरका टिम डेभिडमाथि मुम्बईले लगायो महँगो बोली, बन्लान्तर हार्दिकको रिप्लेसमेन्ट?
Close