नेपालले मोरिसियससँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने

Read Time:1 मिनेट

नेपालले अफ्रिकन मुलुक मोरिसियससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटल संघ ९एन्फा०का अनुसार नेपालले आगामी जनवरीमा दुई मैत्रीपूर्ण खेल खेल्ने छ।

नेपालले मोरिसियससँग जनवरी २९ र फेब्रअरी १ मा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

गत असोजमा भएको साफ च्याम्पियनसिप पनि नेपाली राष्ट्रिय टिमको यो नै पहिलो खेल हुनेछ। माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाली टिम उपविजेता बनेको थियो।

अफ्रिकी मुलुक मोरिसियस फिफा वरियतामा नेपालभन्दा तीन स्थान तल छ । नेपाल १६९औं स्थानमा छ भने मोरिसियस १७२औं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post उज्वेकिस्तानलाई हराउँदै नेपालले जित्यो सेन्ट्रल जोन महिला भलिबल उपाधि
Next post सेन्ट्रल जोन भलिबल उपाधि विजेता नेपाली टिमलाई प्रधानमन्त्रीको बधाई
Close