नेपालविरुद्ध भारतको अग्रता

दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ। पहिलो हाफ गोलरहित बराबरीका सकिएको खेलमा भारतलाई फाहरुख चौधरीले अग्रता दिलाए ।

उनले खेलको ६२औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा भारतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो।

नेपालले पहिलो हाफ नसक्दिै २ परिवर्तन गरेको छ । ४२औं मिनेटमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले स्ट्राइकर आशिष लामाको स्थानमा अन्जुन विष्ट र सुमन लामाको स्थानमा विशाललाई मैदान प्रवेश गराएका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाल र भारतबीच पहिलो हाफ गोलरहित बराबरी, मनिषले मिस गरे सुनौलो मौका
Next post भारतविरुद्ध तेज तामाङको सानदार गोल
Close