तस्बिरमा हेर्नुहोस् नेपाल भर्सेस भारतको दोस्रो भिडन्त

Read Time:1 मिनेट

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल २–१ गोलअन्तरले पराजित भएको हो।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएका थिए। भारतका लागि फाहरुख चौधरी र कप्तान सुनिल क्षेत्री गोल गरेका थिए भने नेपालका तेज तामाङले गोल गरेका थिए।

नेपाल भर्सेस भारतबीचको रोमाञ्चक खेलको रौनक तस्बिरमा हेर्नुहोस्ः

सिधै इन्डियाको पोस्टमा छिराइदिन्छु!!
कसले सुरूमा भेट्ने!
चारैतिरबाट घेरे, कता पास दिने होला!!
बल नै छुन दिँदैनन् त नेपालका केटाहरू!!
मामाघरमा फुटबल खेल्दै भान्जा!! 😉
दुईतिरबाट चेप्दा पनि बल उम्काउला जस्तो छ!!
‘हैट्… कासिमिरोभन्दा डेन्जर रै’छ यार यो त!’
सोचे झैं जिन्दगी रैनछ..
कति विघ्न कुदेको हो के, नलडाइ नरोकिने!!
भान्जाको गोल हान्ने पोज.. 😉
GOALLLLLL
बबाल गोल.. बबाल!!

पूनश्चः क्याप्सनप्रति केही आपत्ती भएमा तल कमेन्ट गर्नुहोला, सुझावअनुसार आवश्यक सुधार गरिनेछ। धन्यवाद।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाल भारतसँग २–१ले पराजित
Next post बेलको ह्याट्रिकमा वेल्सको रोमाञ्चक जित
Close