नेपाली टिम थाइल्यान्डबाट आज स्वदेश फर्कंदै

Read Time:1 Minute

नेपाली राष्ट्रिय फुटबल टोली आज साँझ स्वदेश फर्कने भएको छ। मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड पुगेको नेपाली टिम साँझ ७ बजे नेपाल फर्कने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

एसियन कप छनोटका तयारीलागि मैत्रीपूर्ण खेलका लागि गत सता नेपाली टिम थाइल्यानड पुगेको थियो । थाइल्यान्डमा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

थाइल्यान्डको राष्ट्रिय टिमसाग २–० ले पराजित भएको नेपालले चोनबुरी एफसीसँग ३–१ले पारजित भएको थियो ।

एसियन कप छनोटमा नेपाल समूह ए मा छ । यो समूहमा नेपालसँगै कुवेत, इन्डोनेसिया र जोर्डन छन् । कुवेतमा हुने खेलमा नेपालले जुन ८ मा जोर्डनसँग खेल्ने छ भने जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पीएनजीविरुद्ध नेपालले ब्याटिङ गर्ने, ५ खेलाडी परिवर्तन
Next post तीन दशकपछि क्यानडा विश्वकपमा, अमेरिका पनि छनोट नजिक
Close