अलिनाज स्टेडियममा अन्तिम खेल खेलेपछि भावुक बने डिबाला

Read Time:1 मिनेट

अर्जेन्टिी विंगर पाउलो डिबालाले सिजनको अन्तयसँगै इटालियन क्लब छाड्दै छन् । सोमबार राति डिबालाले एलिनाज स्टेडियममा अन्तिम खेल ।

एलिनाज स्टेडियममा लाजियोविरुद्धको खेल सकिएलगत्तै डिबाला भावुक बनेका थिए। खेलाडी र दर्शकले उठेर ताली बजाउँदै सम्मान व्यक्ति गरेपछि डिबालाका आँखा रसाएका थिए।

डिबाला सन् २०१५मा पालेर्मोबाट युभेन्टस आएका थिए। त्यसयता उनले २९१ खेल खेल्दै ११५ गोल गरेका छन्। ७ सिजन युभेन्टसमा बिताउँदा उनले ५ सिरि एसहित १२ उपाधि जितेका छन्।

पछिल्लो दुई सिजन यता चोटले सताइएका डिबालालाई फ्रि ट्रान्सफरमा भित्र्याउन इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले चासो देखाएका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पञ्जावमाथि दिल्लीको जित, प्लेअफ सम्भावना कायमै
Next post टि–२० सिरिजको दोस्रो खेलमा पनि नेपाल युगान्डासँग १ विकेटले पराजित
Close