नयाँ सिजन पिएसजी नयाँ जर्सीमा देखिने

आगामी सिजन फ्रेन्च क्लब पिएसजीेले नयाँ जर्सी लगाउने भएको छ। पिएजसीले आगामी सिजनका लागि नयाँ जर्सी शुक्रबार सार्वजनिक गरेको ।

पीएसजीले होम खेलका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो । पीएसजीको नयाँ जर्सी जम्प जोर्डनले उत्पादन गरेको हो ।

पीएसजीले जर्सी शुक्रबारबाट बजारमा उपलब्ध भएको समेत जनाएको छ। पीएसजीले नयाँ जर्सीलाई केही फरक ढाँचामा डिजाइन गरेको छ ।

Facebook Comments Box