घाइते भए मेसी, मेट्जसँगको खेल गुमउने

पिएसजीका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी घाइते भएका छन्। अभ्यासका क्रममा मेसीको घुँडामा चोट लागेको पिएसजीेले जनाएको छ।

पिएसजीले मेसीको मेसीको घँुडामा चाट लागेको जनाएको जनाएको छ। उसले थप परिक्षण गरेपछि मात्र चोटका विषयमा थप जानकारी आउने बताएको छ।।

घाइते भएसँगै मेसीले बुधबार राति हुने मेट्जविरुद्धको खेल गुमाउने भएका छन्। यसै सिजन पिएसजी आएका मेसीले पिएसजीमा आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न सकेका छैनन्।

मेसीले च्याम्पियन्स लिग अन्तर्गत म्यान्चेस्टर सिटीविरुचको खेल पनि गुमाउन सक्ने बताइएको छ। पीएसजीले मी मंगलबार म्यानचेष्टर सिटीसँग च्याम्पियन्स लिगमा खेल्दैछ ।

Facebook Comments Box