रोनाल्डोले बनाए सर्वाधिक अन्तर्राष्ट्रिय गोलको रेकर्ड

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बराबरी गरेका छन् ।

हंगेरीको बुडापेस्टमा युरोकप अन्तर्गत फ्रान्सविरुद्धको खेलमा २ गोल गर्दै रोनाल्डोले अली दाइको नाममा रहेको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गरेका हुन्।

दुवैले समान १०९ गोल गरेका छन् । जारी युरोकपमा ५ गोल रोनाल्डोले १७७ खेलमा दाइको रेकर्ड बराबरी गरेका हुन्।

Facebook Comments Box